खुल्ला तिज गीत प्रतियोगिताको उपाधि नवज्योति आमासमुहलाई

विकल्प न्युज बेनी,भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउँपालिका ५ अर्मनको नवज्योति … Continue reading खुल्ला तिज गीत प्रतियोगिताको उपाधि नवज्योति आमासमुहलाई